आर्थिक वर्ष २०७६/७७ मा :
-औसत मुद्रास्फीति ६.१५ प्रतिशत  । 
-कुल  वस्तु  निर्यात  ०.६ प्रतिशतले  वृद्धि  भई  रु.९७  अर्ब  ७१  करोड  पुगेको ।
-कुल वस्तु आयात १५.६ प्रतिशतले घटेर रु.११ खर्ब ९६ अर्ब ८० करोड कायम भएको ।
-कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन भई रु.१० खर्ब ९९ अर्ब ९करोड कायम भएको ।
-विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई रु.८७५ अर्ब ३ करोड कायम भएको । जिडिपि को २३.२ प्रतिशत ।
-चालु खाता घाटा ८७.९ प्रतिशतले घटी रु.३२ अर्ब ६ करोड कायम भएको ।
-शोधनान्तर स्थिति रु.२८२ अर्ब ४१ करोडले बचतमा रहेको  । अघिल्लो वर्ष -शोधनान्तर स्थिति रु.६७ अर्ब ४० करोडले घाटामा रहेको ।
 -कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई  २०७७  असार  मसान्तमा  रु.१४०१  अर्ब  ८४  करोड पुगेको ।
-बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने ।
-संघीय सरकारको कुल खर्च रु. १०९४ अर्ब ३४ करोड रहेको ।
-संघीय सरकारले रु. ८४१ अर्ब ३६ करोड स्रोत परिचालन गरेको ।
 -नेपाल सरकारको कुल तिर्न बाँकी वाह्य ऋण रु. ८०५ अर्ब ८३करोड र आन्तरिक ऋण रु ६१३ अर्ब २१ करोड गरीकुल तिर्न बाँकी सरकारी ऋण रु. १४खर्ब १९अर्ब पुगेको । 
-कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३७.७प्रतिशत पुगेको । अघिल्लो वर्ष यस्तो अनुपात३०.३ प्रतिशत रहेको ।
-विस्तृत  मुद्राप्रदाय  १८.१ प्रतिशतले बढेको  ।
-कुल आन्तरिक कर्जा १३.६ प्रतिशतले बढेको ।
-बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १८.७ प्रतिशतले  बढेको  ।
-बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित  कर्जा  १२  प्रतिशतले  बढेको  ।
 
No comments:
Post a Comment