Friday, July 19, 2024

मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

आर्थिक वर्ष २०८० /८१ को   वार्षिक तथ्यांकमा आधारित  

वास्तविक क्षेत्र 

-आर्थिक वर्ष २०८०/८१  मा .८७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान अघिल्लो वर्षको वृद्धिदर .९५ प्रतिशत रहेको थियो  

-आर्थिक वर्ष २०८०/८१ मा  वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति .४४ प्रतिशत रहेको   गत वर्ष मूल्यवृद्धि .७४ प्रतिशत रहेको थियो  खाद्य समूहको मूल्यवृद्धि उच्च नै भएतापनि गैह खाद्य समूहको मूल्यवृद्धि कम भएका कारण मूल्यवृद्धिमा कमी आएको हो    

 बाह्रय क्षेत्र 

-कुल वस्तु निर्यातमा . प्रतिशतले कमी आई रु.१५२ अर्ब कायम भएको  

-कुल वस्तु आयातमा १‍‍‌. प्रतिशतले कमी आई रु.१५९३ अर्ब कायम भएको  

-कुल वस्तु व्यापार घाटामा . प्रतिशतले कमी आई रु.१४४१ अर्ब कायम भएको  

-पर्यटक आगमन संख्यामा करिब ३० प्रतिशतले वृद्धि भई करिब ११ लाख ३० हजार पुगेको  

-विप्रेषण आप्रवाह १६. प्रतिशतले वृद्धि भई रु.१४४५ अर्ब पुगेको  

-चालु खाता रु.२२१ अर्ब ३४ करोडले बचतमा रहेको   अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो 

-शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको   अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो  पर्यटक आगमनमा तथा विप्रेषण आप्रवाहमा भएको वृद्धि आयातमा आएको शिथिलताका कारण बाह्य क्षेत्रमा उल्लेख्य सुधार भएको हो  

-अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड पुगेको   उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ 

 सरकारी क्षेत्र 

-संघीय सरकारको खर्च . प्रतिशतले घटेको  भने राजस्व परिचालन . प्रतिशतले बढेको   सरकारको बाह्य ऋणको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात करिब २२ प्रतिशत रहेको   अघिल्लो आर्थिक वर्षमा खर्च करिब . प्रतिशतले बढेको थियो भने राजस्व परिचालनमा . प्रतिशतले कमी आएको थियो  

२०८१ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण रु.२४३३ अर्ब २४ करोड पुगेको वाह्य ऋण रु.१२५२ अर्ब ३४ करोड आन्तरिक ऋण रु.११८० अर्ब ९० करोड रहेको आर्थिक वर्ष २०८०/८१ मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४२.६५ प्रतिशत पुगेको  

  मौद्रिक तथा वित्तीय क्षेत्र 

-बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. ७४२ अर्ब (१३. प्रतिशत)ले  बढेको  भने  बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु. २७६ अर्ब (. प्रतिशत) ले बढेको 

 २०८१ असारमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर .७७  प्रतिशत  कर्जाको भारित औसत ब्याजदर .९३ प्रतिशत रहेको   अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमश: .८६ प्रतिशत  १२.३० प्रतिशत रहेका थिए 

इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८१ असार मसान्तमा १०७ रहेको   यसमध्ये २० वाणिज्य बैंक१७ विकास बैंक१७ वित्त कम्पनी५२ लघुवित्त वित्तीय संस्था   पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्  बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८० असार मसान्तमा ११,५८९ रहेकोमा २०८१ असार मसान्तमा ११,५३० कायम भएको  

 

No comments: