Saturday, August 31, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २४ : के मौद्रिक नीतिले पूर्णरुपमा मुद्रास्फीति नियन्त्रण गर्न सक्दछ?

के मौद्रिक नीतिले पूर्ण रुपमा मुद्रास्फीति नियन्त्रण गर्न सक्दछ?

मौद्रिक नीतिले अर्थतन्त्रको समग्र माग नियन्त्रण गरी माग पक्षबाट सृजना हुने मुद्रास्फीति नियन्त्रण  गर्दछ । यस अर्थमा यसलाई माग ब्यबस्थापन नीति (Demand Management Policy) पनि भानिन्छ।  तर यसले आपूर्ति पक्षबाट सृजना हुने मुद्रास्फीतिलाई भने प्रभावकारी रुपमा नियन्त्रण गर्न सक्दैन।  
नेपालको सन्दर्भमा मुद्रास्फीति सृजना हुनुमा भारतीय मुद्रासंग कायम गरिएको स्थिर विजिमय दर प्रणाली, आपूर्तिजन्य अवरोधहरु तथा संरचनात्मक समस्याहरु बढी जिम्मेवार छन् । भारतसंगको स्थिर विनिमय दर प्रणलीका कारण भारतीय मुद्रास्फीति सिधै नेपाल आयात हुने गरेको छ । त्यसैगरी बन्द, हडताल, कालोबजारी, कृतिम अभाव, कार्टेलिङ जस्ता आपूर्ति जन्य अवरोधहरु तथा यातायात पूर्वाधारको अभाव, न्यून श्रम उत्पादकत्व, पुँजीको अभाव जस्ता संरचनागत समस्याहरु समेत मुद्रास्फीतिको लागि उत्तिकै जिम्मेवार छन् । यस अर्थमा नेपालमा मौद्रिक नीतिले मुद्रास्फीतिलाई आंशिक रुपमा मात्र नियन्त्रण गर्न सक्दछ  । 
 ...............................................................................................................
Also Read
१ : नेपालको GDP मा रेमिटान्स को योगदान कति छ ? 
 समाधान 
२ : ब्याजदर करिडोर के हो र यसले कसरी काम गर्दछ ? 
समाधान 
३ : कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत मुल्य वा उपभोक्ता मूल्य /उत्पादक मुल्य कसका आधारमा ब्यक्त गर्न बढी उपयुक्त हुन्छ? 
समाधान 
४ : रिपो तथा रिभर्स रिपो भनेको के हो ? यसको उपयोग के का लागि गरिन्छ?
समाधान 
५ : नेपालमा सार्वजनिक संस्थानहरुको पछिल्लो स्थिति कस्तो रहेको छ ?
समाधान 
 ६ : नेपालमा मुद्रास्फीतिको मापन कसरी गरिन्छ ? 
समाधान 
७ : रेमिटेन्स आय किन कुल राष्ट्रिय आय (GNI )मा समावेश हुदैन ?
 समाधान 
८ : विप्रेषण आय सम्बन्धी भ्रम तथा यथार्थ 
समाधान 
 ९ : मौद्रिक नीति भन्नाले के बुझिन्छ ?
१० : मौद्रिक नीतिका सम्बन्धमा असम्भाब्य त्रिकोण (Impossible Trinity ) भन्नाले के बुझिन्छ ? 
समाधान 
 ११ : नेपालले भारतीय मुद्रा संग किन परिवर्तनशील विनिमय दर पद्दती लागु गर्न सक्दैन ?
१२ : Is inflation always detrimental to growth? 
समाधान 
 १३ : How does the banking system create credit in an economy? 
१४ : अमेरिकन डलर र सुनको मुल्यको बीचमा किन उल्टो सम्बन्ध हुन्छ ? 
 १५ : Why real GDP (GDP at constant price) is not used to measure the size of the economy?
१६ : How to Rebase the CPI Index?
१७ : Why per capita GNI estimates from the World Bank and the Central Bureau of Statistics differ?
१८: नेपालमा कुल गार्हस्थ्य उत्पादनको संरचना कस्तो छ ?
१९ : CPI मुद्रास्फीति तथा GDP Deflator बाट निकालिने मुद्रास्फीति बीच के फरक हुन्छ?
२० : नेपालमा कुल गार्हस्थ्य उत्पादन गणना कसरी गरिन्छ ? 
 समाधान
 २१ : Why GDP is an important indicator of an economy?
 समाधान  
२२ :वित्त नीति तथा मौद्रिक नीति बीच किन समन्वय हुन आवश्यक हुन्छ?
समाधान

No comments: