- सन् २०२० मा विश्व विप्रेषण आप्रवाहमा २० प्रतिशतले कमी आउने ।
- न्यून आय भएका मुलुकहरुमा विप्रेषण आप्रवाह १९.७ प्रतिशतले कमी आउने ।
- सबै भन्दा बढी कमी युरोप तथा मध्य एशियामा आउने।
- दक्षिण एशियामा करीब २२ प्रतिशतले कमी आउने ।
- नेपालमा करीब १४ प्रतिशतले कमी आउने ।
Source : World Bank |
Source : World Bank |
No comments:
Post a Comment